नियमित मुक्तक वाचन कार्यक्रमको १९५ औँ शृङ्खला सम्पन्न - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad

 


Monday, August 12, 2024

नियमित मुक्तक वाचन कार्यक्रमको १९५ औँ शृङ्खला सम्पन्न

मुक्तक मञ्च केन्द्रीय समितिले हरेक महिनाको अन्तिम शनिवार नियमित मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ । "मुक्तकको उत्थान, हाम्रो अभियान" भन्ने मूल उद्धोषलाई आत्मसाथ गर्दै, सञ्चालित नियमित वाचनको १९५ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । 

No comments:

Post a Comment

Post Top Ad