पूर्वीय वाङ्मय शास्त्रार्थमा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरूङको विशेष प्रस्तुति रहने । - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad

 


Saturday, February 15, 2025

पूर्वीय वाङ्मय शास्त्रार्थमा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरूङको विशेष प्रस्तुति रहने ।

पूर्वीय वाङ्मय शास्त्रार्थको नवौँ शृङ्खलामा "नेपालको मौलिक संस्कृति र ज्योतिषशास्त्र सहित तन्त्र सम्बन्धित" विषयमा संस्कृतविद् प्राज्ञ डा. जगमान गुरूङको विशेष प्रस्तुति रहने छ । 
यहि फाल्गुन गते बिहान ११:३० बजे पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा हुने कार्यक्रमको तयारी पूरा भएको सह-सचिव सोमनाथ त्रिपाठीले जानकारी दिए । 

No comments:

Post a Comment

Post Top Ad