Muktak manch
February 15, 2025
0
पूर्वीय वाङ्मय शास्त्रार्थको नवौँ शृङ्खलामा "नेपालको मौलिक संस्कृति र ज्योतिषशास्त्र सहित तन्त्र सम्बन्धित" विषयमा संस्कृतविद् प्राज्ञ डा. जगमान गुरूङको विशेष प्रस्तुति रहने छ ।
यहि फाल्गुन ४ गते बिहान ११:३० बजे पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा हुने कार्यक्रमको तयारी पूरा भएको सह-सचिव सोमनाथ त्रिपाठीले जानकारी दिए ।